कैलालीको लम्कीमा बम विष्फोट, गुट्खा उद्योगमा सामान्य क्षती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीको लम्कीमा बम विष्फोट, गुट्खा उद्योगमा सामान्य क्षती


२४ श्रावण २०७५, बिहिबार


कैलाली । कैलालीको लम्कीचुहा १ को लम्की बजारमा बम विस्फोट भएको छ ।

बिहिबार बिहान अज्ञात समुहले देउती गुट्खा उद्योगमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट उद्योगमा सामान्य क्षती भएको छ भने के कति कारणले विष्फोट गराएको भन्नेबारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस