विशालनगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विशालनगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि हाल घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएको छ । आगो नियन्त्रमा लिने प्रयास भइरहेकाले घटनाको विवरण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस