१३ हजारले घट्यो कोरिया जाने कामदारको हवाइ भाडा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१३ हजारले घट्यो कोरिया जाने कामदारको हवाइ भाडा


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई भाडा तर सस्तिएको छ । अब कोरियाका लागि उड्ने नेपाली कामदारले २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँ भाडा तिर्नु पर्नेछ ।

वैदेशिक रोजगार विभागको इपीएस शाखा आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा दर घटेको हो ।

यसअघि कोरिया जानका लागि नेपाली कामदारले प्रति व्यक्ति ५ सय ३० अमेरिकन डरलर हवाई भाडा तिर्दै आएकोमा अब ४ सय ११ अमेरिक डलर मात्र तिर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस