अपहरणपछि बालकको हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अपहरणपछि बालकको हत्या


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निसान खड्काको हत्या भएको छ ।

प्रहरीका अनुसार भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला परेको छ । अपहरणपछि बालकको हत्या भएको प्रहरीले जनाएको छ । खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे ।

प्रतिक्रिया दिनुहोस