अपहरणपछि बालकको हत्या « प्रशासन
prasaLogo
२१ श्रावण २०७५, सोमबार

अपहरणपछि बालकको हत्या


प्रकाशित मिति : 6 August, 2018 2:38 pm

काठमाडौं । आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निसान खड्काको हत्या भएको छ ।

प्रहरीका अनुसार भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला परेको छ । अपहरणपछि बालकको हत्या भएको प्रहरीले जनाएको छ । खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे ।

प्रतिक्रिया दिनुहोस