काडाँघारीबाट ११ वर्षीय बालक अपहरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काडाँघारीबाट ११ वर्षीय बालक अपहरण


२१ श्रावण २०७५, सोमबार


काठमाडौं । काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको छ ।

सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ ।

‘घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस