गंगामायाका छोरा नुरप्रसाद भेटिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गंगामायाका छोरा नुरप्रसाद भेटिए


२० श्रावण २०७५, आइतबार


काठमाडौं । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा महानगरीय अपराध महाशाखाले आइतबार उनलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो ।

प्रक्रिया पुरा गरेर उनलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस