अझै तीन दिनसम्म भारी वर्षा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अझै तीन दिनसम्म भारी वर्षा


२० श्रावण २०७५, आइतबार


काठमाडौं । तीन दिनसम्म भारी वर्षा हुने मौसमविदको छ । मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको छ ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रहने देशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको र राति पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने  मंगलबार  पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस