कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुँदै


१५ श्रावण २०७५, मंगलबार


परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको भएपनि यस वर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस