माम्ती खोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माम्ती खोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध


१३ श्रावण २०७५, आइतबार


काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा माम्तीखोलामा बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा ठूलो बाढी आउँदा सडक अवरुद्ध बन्न पुगेको हो । बाढीका कारण आवागमन ठप्प भएको छ भने यात्रुहरु मर्कामा परेका छ ।

प्रतिक्रिया दिनुहोस