२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ लाख घुस लिने कर्मचारी श्रीमतीसहित पक्राउ

अ+ अ-

काठमाडौैं । अख्तियारदुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ३६ लाख ७२ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुरलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको हो ।

उनीसँगै उनकी श्रीमति पनि पक्राउ परेकी छन् । उनकी श्रीमतिलाई हेटौडाबाट खटिएको अख्तियारको टोलीले घुसको रकम लिएर वीरगंजस्थित घरमा जाँदै गर्दा पक्राउ गरेको हो ।

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको अख्तियारले जनाएको छ । बैंकमा जम्मा भएको भौचरहरु समेत बरामद भएको अख्तियारले जनाएको छ ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठेकदारसँग मोटो रकम मागेको उजुका आधारमा उनी पक्राउ परेका हुन् ।