संसदीय सुनुवाई विशेष समिति बैठक स-यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय सुनुवाई विशेष समिति बैठक स-यो


११ श्रावण २०७५, शुक्रबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको आजका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि सरेको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।

आजको बैठकमा प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको थियो । बैठक सरेसँगै अब उक्त निर्ण आइतबार नै हुने बभएको छ ।

जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन भइरहेकाले बैठक स्थगित गर्नु परेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस