एक लाख १० हजार घुससहित लेखापाल र नायबसुब्बा पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक लाख १० हजार घुससहित लेखापाल र नायबसुब्बा पक्राउ


११ श्रावण २०७५, शुक्रबार


घुस

पर्सा । धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बा एक लाख १० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका अनुसार लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई घुससहित रंगेहात पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस