सरकारी पक्ष र डा.केसी पक्षबीच सहमति, अनसन तोडिँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारी पक्ष र डा.केसी पक्षबीच सहमति, अनसन तोडिँदै


१० श्रावण २०७५, बिहिबार


काठमाडौं । सरकारी पक्ष र डा. गोविन्द केसी पक्षबीचको वार्ता निष्कर्षमा पुगेको छ । सरकारी पक्ष र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो  सहमति भएको छ  ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस