२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगो नियन्त्रण गर्न रिजर्भ ट्यांकी र फायर मेसिन अभाव

अ+ अ-

ललितपुर । आगलागी तुरुन्त नियन्त्रणका लागि महानगरका भित्री भागमा पानी राख्ने ट्यांकी र फायर मेसिन व्यवस्था हुन सकेको छैन ।

महानगरपालिका भरमा जम्मा नागबहालमा मात्रै आधुनिक आगो निभाउने यन्त्र र रिजर्भ पानी छ । नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा उपकरणको व्यवस्था गर्ने र स्थानीयवासीलाई तालीम दिएर आगलागी नियन्त्रण आउन सक्छ । उनी भन्छन्, “त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।”

आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिने उनले बताए । फायर मेसिन र पानीको उपलब्धता हुँदा स्थानीयवासीले आगो लाग्नासाथ निभाउन थाल्छन् । जसले गर्दा आगो ठूलो क्षेत्रफल फैलिएर धेरै क्षति हुन सक्दैन । प्रमुख महर्जन भन्छन्, “यी सामग्री उपलब्ध हुँदा नगरवासी दमकललाई खबर गर्नुभन्दा पहिले आगो निभाउन थाल्न सक्छन् ।”

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताए । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्याहाँबाट रोलिङ गर्दै लानुपर्छ । रोलिङ घरमाथिबाट मिलाएर आगो लागेको स्थानसम्म पु¥याउँदा बढी समय लाग्ने हुँदा क्षति बढ्छ । उनी भन्छन्, “स्थानीयस्तरमा नै फायर मेसिन हुँदा सजिलो र चाँडो हुन्छ ।”

केही वर्ष पहिले जापानी सहयोग संस्था जाइकाले रिजर्भ ट्यांकी निर्माण र फायर मेसिन खरिदमा आर्थिक र प्राविधिकरुपमा सहयोग गरेको थियो । संस्थाले स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो । रासस