पेस्तोलसहित तरुण दलका नेता पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेस्तोलसहित तरुण दलका नेता पक्राउ


७ श्रावण २०७५, सोमबार


नवलपरासी । पेस्तोल सहित तरुणदलका नेता पक्राउ परेका छन् । तरुण दलका जिल्ला कमिटी सदस्य किशोर आचार्यलाई प्रहरीले चेकिङको क्रममा आइतबार साँझ बर्दघाटबाट पक्राउ गरेको छ।

उनलाई बा ९ च ९९६ नम्बरको गाडीमा पक्राउ गरिएको प्ररीले बताएका छन्।

तर आचार्यले भने आफुले साथीको गाडी  लिएको र हतियारबारे जानकारी नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस