शोेकमा स्थानीय तहका कार्यालय बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शोेकमा स्थानीय तहका कार्यालय बन्द


६ श्रावण २०७५, आइतबार


बुटवल । रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । ‘स्व. सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो’, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने । रासस

प्रतिक्रिया दिनुहोस