डा. केसीलाई सरकारले भन्यो निःशर्त वार्तामा आउनुस् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. केसीलाई सरकारले भन्यो निःशर्त वार्तामा आउनुस्


५ श्रावण २०७५, शनिबार


काठमाडौं । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन भनेको छ ।

वार्ता टोलीका संयोजक एवम् शिक्षा सचिव खगराज बरालले एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई निशर्त वार्तामा आउन आग्रह गरेका हुन् । उनले डा. केसीका माग वार्ताबाट नै सम्बोधन गर्न सकिने भएकाले निःशर्त वार्तामा आउन आग्रह गरेका हुन् ।

उता डा. केसी चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस