२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोमा पुरिएर बझाङमा ४ को मृत्यु

अ+ अ-

बझाङ । पहिरोमा पुरिँदा बझाङमा एकै परिवारका तीन सहित थप एक गरी चार जनाको मृत्यु भएको छ । पहिरोमा परी थप दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा छान्ना गाउँपालिका वडा– ६ बयानाकी ५२ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र महेश्वरीका ६ वर्षिय छोरा कृष्ण थापा र सोही ठाउँका २० बर्षिया मंगल थापा रहेका छन् ।

पहिरोमा परेर पाँच वर्षका दुई बालक कविराज थापा र रिकेश थापा घाइते भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो एक्कासी आएको पहिरो झरेपछि खप्तड छान्ना गाउँपालिका–६ बयानामा चौतारीमा बसिरहेका नजिकैको बाटोमा हिँड्दै गरेकाहरु पहिरोले बगाएर पुरेको प्रहरीले जनाएको छ ।

घाइते बालकहरुको पाटादेवल स्वास्थ्य चौकीमा उपचार भैरहेको र उनिहरुको खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।