२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरले नै कर्मचारी कुटेपछि …

अ+ अ-

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयरले नगरपालिकाकै एक कर्मचारीलाई कुटेका छन् । मेयर गंगा पासवानले जिन्सी शाखा प्रमुख बलिराम यादवलाई शुक्रबार कुटपिट गरेका हुन् ।

उनले आफ्नै कक्षमा काम गरिरहेको समयमा यादवको गालामा थप्पड हानेका हुन् ।  नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न दबाब दिँदै आएका मेयरले यादवले दाखिला गर्न नमिल्ने भनेपछि थप्पड हानेको बताइएको छ ।

यादवले बिल नै नभएको सामान दाखिला गर्न नसकिने बताएका थिए । मेरो भनेको नमान्ने भन्दै उनले थप्पड हानेको यादवले बताए ।