काठमाडौं फर्किए डा. केसी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौं फर्किए डा. केसी


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं फर्किन तयार भएका हुन् ।

उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर बिहीबार बिहान जुम्ला पुगेको थियो।

उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्।

प्रतिक्रिया दिनुहोस