संसद बैठक सूचना टाँसेर स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद बैठक सूचना टाँसेर स्थगित


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । आज बसेको संसद बैठक पनि स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका छन् ।

बैठक सुचना टाँसेर स्थगित गरिएको छ । बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक ११ गते मात्र बस्नेछ ।

प्रतिक्रिया दिनुहोस