२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा डा. केसीका समर्थकमाथि प्रहरी दमन, केही विद्यार्थी घाइते

अ+ अ-

काठमाडौ । जुम्लामा अनसनरत रहेका डा. केसीका समर्थन माथि प्रहरीको दमन भएको छ । २० दिन देखि जुम्लामा अनशनरत डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ ।

डा.केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले लाठी चार्ज गरेको हो ।

जुम्लाका स्थानीय तथा विद्यार्थीहरु डा. केसीको समर्थनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटमा बसेकामाथि प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले महिला, स्थानीय तथा विद्यार्थीहरुलाई लाठीचार्ज गर्नुका साथै अश्रुग्याँससमेत प्रहार गरेको छ।

डा. केसीको जीवनरक्षाका लागि हेलिकोप्टर र सरकारी टोली आज विहानै सराकरले जुम्ला पठाएको थियो । जुम्ला पुगेको टोलीलाई त्यहाँका स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरुहले अस्पताल प्रवेशमा रोक लगाएका थिए।