पाकिस्तानमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्ने अवसर ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्ने अवसर !


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । पाकिस्तानमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न चाहानुहुन्छ ? त्यसो भए अवसर छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले विभिन्न विषयमा १९ कोटाका लागि दरखास्त आह्वान गरेको छ ।

शाखाले बिहीबार सूचना प्रकाशन गरी एमबिबिएसमा १०, बिडिएसमा १ र डी फार्मेर्सीमा ६ सिटमा दरखास्त माग गरेको हो । आगामी बुधबारसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस