ससुराको हत्या गर्ने एक महिलालाई जन्मकैदको फैसला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ससुराको हत्या गर्ने एक महिलालाई जन्मकैदको फैसला


२ श्रावण २०७५, बुधबार


हेटौंडा । ससुराको हत्या गरेको अभियोगमा पूर्वी मकवानपुरी एक महिलालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसाला सुनाएको छ ।

बकैया गाउँपालिका–७ की ठूलीमाया स्याङतानलाई अदालतले यही चैत्त १२ गते ससुराको हत्याको अभियोगमा पूर्पक्षको लागि थुनामा पठाइएको थियो ।

उनले ससुराको हत्या गरेको स्वीकारेपछि सर्वस्वसहित जन्मकैदको फैसला गरिएको हो । यस्तै अदालतले नातिनी १५ वर्षीया मनितालाई ५ वर्ष कैद फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस