२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने उपप्रमुख उमा थापा मगरले बताए ।

यसैगरी नगरलाई सौन्दर्यमुखी बनाउन नगरपालिकाले नेपालगञ्जको सुर्खेत सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा विभिन्न जातको आकर्षक बिरुवा रोप्ने अभियान पनि शुरु गरेको छ । नगरको राझा चोकदेखि भन्सार चोकसम्म वृक्षरोपण गरिने भएको छ ।

नेपालगञ्जमा बढ्दो अपराध नियन्त्रणका लागि नगरपालिकाको सहयोगमा नगरका १६ स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने काम पूरा भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित समितिले नगरको मुख्यमुख्य चोकमा क्यामरा जडान गरेको हो । दोस्रो चरणअन्तर्गत थप चोकमा पनि सिसिटिभी क्यामरा जडान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।