२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्दा सञ्चयकर्ता प्रभावित

अ+ अ-

काठमाडौं । कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्दा सञ्चयकर्ता प्रभावित बनेका छन् ।

कोषले मंगलबारदेखि लागू हुने गरी बचत र ऋण दुबैको व्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको छ । योसँग कोषमा रकम जम्मा गर्दा सञ्चयकर्ताले पाउने व्याजदर ८.२५ प्रतिशत कायम भएको छ ।

यस्तै घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर ९.७५ प्रतिशत पुर्याइएको छ । सरल चक्र कर्जामा ब्याज बढाएर १० बाट बढाएर १०.२५ प्रतिशत बनाइएको छ । यसैगरी ४० लाख रुपैयाँभन्दा माथिको घर सापटीमा लिने ब्याजदर १०.२५ प्रतिशत बनाइएको छ ।

कोषले विशेष सापटीको ब्याजदर भने बढाएको छैन । विशेष सापटी रकमको सीमा भने कोषले घटाएको छ । योसँग पहिले ९० प्रतिशत रकम पाउँदै आएकामा अब कूल सञ्चय कोष मौज्दातको ८० प्रतिशत मात्र रकम यो शीर्षकमा ऋण पाइनेछ ।

कोषको व्याजदर परिवर्तनले संचयकर्ता निकै प्रभावित भएका छन् ।