२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारलाई जीवन निर्वाह भत्ता, प्रेस काउन्सिल खारेज हुने : मन्त्री बास्कोटा

अ+ अ-

काठमाडौं । सरकारले पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने भएको छ । ३० वर्ष भन्दा लामो समय पत्रकारिता गरि ६५ वर्ष उमेर पूरा भएका र अन्य सरकारी सूविधा नभएका पत्रकारलाई मासिक भत्ता दिन लागेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जनाएका छन् ।

यस्तै सरकारले प्रेस काउन्सिल पनि खारेज गर्ने तयारी गरेको छ । आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउन विधेयक मस्यौदा थालेको जनाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आमसञ्चार नीति सम्बन्धी विधेयक मस्यौदा गर्न सञ्चार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको मन्त्री बास्कोटाले बताए ।

प्रेस काउन्सिल खारेज गरेर त्यसको ठाउँमा अधिकार सम्पन्न मिडिया काउन्सिल ऐन ल्याउन लागिएको छ। सञ्चार माध्यमको अनुगमन नियमन र कारबाही गर्न सक्ने न्यायिक अधिकार मिडिया काउन्सिलले पाउने गरी विधेयक मस्यौदा भइरहेको छ ।

छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन, श्रमजीवी पत्रकार ऐनलगायत आमसञ्चार र पत्रकारसँग सम्बन्धित सबै ऐनलाई एउटै छातामुनि ल्याइने मन्त्री बास्कोटाले जनाए ।

अबको विधेयकमा अनलाइन पत्रकारितलाई पनि समेटिने भएको छ । प्रेस काउन्सिलसम्बन्धी ऐन पनि संशोधन हुने भएको छ ।