लोकसेवाको वार्षिक पदपूर्ति कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोकसेवाको वार्षिक पदपूर्ति कार्यतालिका सार्वजनिक


१ श्रावण २०७५, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोकसेवा आयोगले चालू आर्थिक वर्षका लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका १ मा निजामती कर्मचारी र कार्यतालिका २ मा सुरक्षा निकायको पदपूर्तिबारे उल्लेख छ ।

हेर्नुस् कार्यतालिका

प्रतिक्रिया दिनुहोस