शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा डा. केसीसँग वार्ता गर्न टोली गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा डा. केसीसँग वार्ता गर्न टोली गठन


३२ असार २०७५, सोमबार


काठमाडौं । १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।

प्रतिक्रिया दिनुहोस