२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले कर बढाए सँगै टेलिकम सेवा महँगिने

अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि टेलिकम सेवा शुल्क बढाउने भएको छ । सरकारले कर बढाएपछि टेलिकमको सेवा पनि महँगिने भएको हो।

विभिन्न प्याकेजहरु जस्तैः अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटिटिएच लगायतका विभिन्न प्याकेजको मूल्य बढ्ने नेपाल टेलिकमले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा गरेको व्यवस्था अनुसार, मूल्य समायोजन गर्नुपर्ने भए पनि केही सेवा भने पहिलेकै दरमा उपलब्ध गराउने जनाएको छ।

तर टेलिकमले साउन १ देखि लागु हुने गरी मनसुन अफरको रुपमा विभिन्न प्याकेज पनि उपलब्ध गराउने भएको छ।

ग्राहकलाई थप आर्थिक भार नपर्नेगरी विभिन्न प्याकहरू विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जिएसएम थ्रिजी, फोरजी १ जिबी पर डे प्याक, सियूजी प्याकेज, भिडियो एन्ड टिभी स्ट्रिमिङ आवरली प्याक, एडिएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइने छन् । उपलब्ध प्याकहरुमा २५ देखि ३० प्रशित बोनस पनि उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

प्याकेज प्राप्त गर्न *1415# डायल गरेर मनसुन अफर प्राप्त गर्न सकिने छ ।