विश्वकपको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र क्रोएसिया प्रतिस्पर्धामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वकपको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र क्रोएसिया प्रतिस्पर्धामा


३१ असार २०७५, आइतबार


काठमाडौं । आज विश्वकपको फाइनल खेल हुँदैछ । उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशलामा हुँदैछ ।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको छ ।

यस्तै इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस