२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजीको प्रतिष्पर्धामा रहेका पाँच जना डिआईजीको अनिवार्य अवकाश

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पाँच डीआईजीले शुक्रबार अनिवार्य अवकाश पाएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक को ३ वटा पद रिक्त रहेपनि प्रतिस्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

२०४५ असार २९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा सुरु गरेका उनीहरुले समयमै सरकारले प्रक्रिया अगाडी नबढाउँदा घर जानु परेको गुनासो गरेका छन् ।

आज अनिवार्य अवकास पाएका पाँच डीआईजीहरुसँगै प्रेम चन्द, श्याम खड्का र रविन्द्र शर्मा पनि अनिवार्य अवकासमा जाने भएपछि पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह एआईजी बढुवाको प्रतिष्पर्धामा रहनेछन् ।