२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समिति बनाएरै छलफल गर्न बारलाई आयोगको आग्रह

अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन विधेयकको लागि एक समिति गठन गरी छलफल गर्न नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीलाई आग्रह गरेका छन् ।

आयोगका अध्यक्ष शर्माले भने, “विधेयकमाथि दफाबार नै छलफल गरेर अन्तिम रुप दिन जरुरी छ, त्यसका लागि बारले एउटा समिति नै बनाएर दफा÷दफामा छलफल गर्नुस् र आयोगलाई दिनुस् ।”

विधेयकमा कमिटीले छलफल गर्दा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानून, कानूनको सर्वमान्य सिद्धान्तलाई ध्यानमा राखेर छलफल गर्न र संक्रमणकालीन न्यायका लागि आवश्यक कुरा थप्न आग्रह गरे ।

बारका अध्यक्ष केसीले तीन÷चार दिनभित्रै कमिटी बनाएर विधेयकमाथि छलफल गर्ने र छलफलबाट आएको सुझावलाई आयोगमा बुझाउने प्रतिबद्धता व्यक्त गरे । रासस