पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै सडकमा उत्रिएका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी । अस्पतालका सवै सेवा ठप्प गरी तलबभत्ता नदिएसम्म काममा नफर्कने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । तस्बिर : हेमन्त केसी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै सडकमा उत्रिएका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी । अस्पतालका सवै सेवा ठप्प गरी तलबभत्ता नदिएसम्म काममा नफर्कने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । तस्बिर : हेमन्त केसी


२६ असार २०७५, मंगलबार


प्रतिक्रिया दिनुहोस