भद्र र रुपसीलाई चितवनबाट चीनका लागि बिदाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भद्र र रुपसीलाई चितवनबाट चीनका लागि बिदाई


२६ असार २०७५, मंगलबार


चितवन । नेपाल सरकारले चीनलाई उपहार दिएको गैंडा भद्र र रुपसीलाई आज चितवनबाट बिदाई गरिएको छ ।

विशेष खोर मार्फत उनीहरुलाई ट्रकमार्फत काठमाडौं लगिएको छ । २०७३ असार २६ गते गरेको सरकारको चीनलाई गैंडा दिने निर्णय अनुसार उनीहरुलाई चीन पठाउन लागिएको हो ।

गौंडालाई सामानय अवस्थामा घास र फलफुल खुवाउँदै काठमाडौं पुर्यायीने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी बताए ।

असार २८ गते बिहीबार विशेष कार्गो विमानमा राखेर उनीहरुलाई चीन लगिने ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस