२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली नयाँ राजा बन्न खोजेको नेविसंघको आरोप

अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओलीको शिरमा श्रीपेच लगायर विरोध जनाएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले जनविरोधि निर्णय गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । जनविरोधी सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै उनले आन्दोलन चर्काउँदै जाने बताए ।

काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेर ओली सरकारले जनतालाई गलत कामको खबरदारी गर्न पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाए । संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा डा. कूलप्रसाद कोइरालालाई विमानस्थलबाट अपराधि शैलीमा गिरफ्तार गरी क्यानडा जान रोक लगाउनु, गंगामाया र डा. गोविन्द केसीका माग सम्बोधनमा उदासिन बन्नुले सरकार अधिनायकवाद तर्फ गइरहेको प्रस्ट भएको उनले बताए ।

‘जनतालाई राज चाहिएको होइन, लोक तन्त्र चाहिएको हो, विकास र समृद्धि चाहिएको हो’, महरले भने, ‘ओलीले आफुलाई राजा सोचिरहेका छन्, त्यो दम्भ धेरै दिन टिक्ने छैन।’ दम्भकै कारण राजतन्त्र समाप्त भएको स्मरण गर्न पनि महरले ओलीलाई चेतावनी दिए । उनले ओली सरकारको अलोकतान्त्रीक कदम विरुद्ध आन्दोलनलाई थप शसक्त बनायर जाने बताए ।

तस्बिर : रासस