२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसईईका उत्कृष्ठ विद्यार्थीलाई एलआरआईको बद्याई

अ+ अ-

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलले एसईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बद्याई ज्ञापन गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि आफ्ना विद्यार्थीहरुले उत्कृष्ठ नतिजा ल्याएको भन्दै अभिभावकहरुसँग खुशी बाडेको छ । २५९ विद्यार्थी एसईईमा सहभागी भएकामा दुई जना ४ जिपिए ल्याउन सफल भएका र अन्यले ‘ए’ प्लस ल्याएकोमा उसले खुशी बाड्नुका साथै विद्यार्थीहरुलाई बद्याई ज्ञापन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण गोपाल श्रेष्ठले एलआरआईको शिक्षा क्षेत्रमा ठुलो योगदान गरहेको बताउँदै आगामी दिनमा यस्तै उत्कृष्ठ नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि शुभकामना दिए ।

यस्तै विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले विद्यालयको सफलतामा शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तिकै सहयोग र लगनशिलता रहेकाले मात्र विद्यालयले यो सफलता हासिल गर्न गरेको बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । पन्तले आफुलाई सधै शिक्षाको गुणस्तरिएतामा नै समरर्पित गर्ने बताए ।

कार्यक्रममा बेइजिङ युनिभर्सिटीका प्रोफेसर वाङ हुओ, चाइनिज भाषाका निर्देशक सी सो लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जितु नेपाल ‘मुन्द्रे’ले विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।