२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन

अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आठ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतिघर मण्डलामा पदर्शन भएको छ ।

डा. केसीको समर्थनमा माइतिघरबाट निकालिएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार लगायतका नारा बोकेका प्लेकार्ड बोकेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका थिए ।

बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै विभिन्न बक्ताहरुले अनशनप्रति समर्थन जनाएका थिए । उनीहरुले सकारकाले चिकित्शा शिक्षा अध्यायादेश माथेमा आयोगको प्रतिवेदनको आधारमा हुनुपर्नेमा जोड दिएका थिए ।