२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्नामा सहयोग गर्न अखिल क्रान्तिकारीको ‘हेल्प डेस्क’

अ+ अ-

काठमाडौं । अखिल क्रान्तिकारीले विद्यार्थी भर्नामा सहयोग गर्न ‘हेल्प डेस्क’ संचलानमा ल्याएको छ । सीटीबीटीको अनुगमन सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले काठमाडौंको बालाजुस्थित ‘बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी’ मा हेल्पडेस्क संचालनमा ल्याएको छ ।

भर्ना–फरम र अध्ययन गर्ने विषयको बारेमा जानकारी र सहयोग गर्ने उद्देश्यका साथ उक्त हेल्प डेस्क संचालनमा ल्याइएको संगठनका केन्द्रीय सदस्य तथा सिटिइभिटी उपत्यका जिल्ला कमिटीका संयोजक प्रज्ज्वल शाहीले बताए । आज उक्त हेल्प डेस्कको उद्घाटन गर्दै उनले भर्नाको लागि आउने विद्यार्थीहरुको सहयोगको लागि आफूहरु रातदिन खट्ने बताए ।

केही दिनअघिमात्र उक्त शैक्षिक संस्थामा अखिल क्रान्तिकारीले इकाई समिति गठन गरेको थियो ।