४५ हजार लिने इन्जिनियर रंगेहात पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४५ हजार लिने इन्जिनियर रंगेहात पक्राउ


२२ असार २०७५, शुक्रबार


घुस

रौतहट । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । ठाकुरलाई अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

विजयपुर प्राविको कम्पाउड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग मागेको घुुस रकम सहित उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस