२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषध र मदिरा सहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौं । लागू औषध र मदिरा सहित दुईजना पक्राउ परेका छन् । महानगरिय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरीको टोलीले ठमेलबाट लागू औषध र नगद सहित दुइजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची घर भई हाल काठमाडौं २६ बस्ने ३० वर्षीय हिरा बहादुर गन्धर्व र काठमाडौं १६ बालाजु बस्ने ४५ वर्षीय मनोज महर्जन रहेका छन् ।

प्रहरीले चेकजाँच गर्दा नीजहरुको साथबाट प्रतिवन्धीत लागू औषध चरेस २० ग्राम र नगद ४९,००० फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिवन्धीत लागू औषध र नगद सहित नीज दुबै जनालाई नियन्त्रणमा लिई लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको महानगरिय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।