अपराध महाशाखाका सइविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अपराध महाशाखाका सइविरुद्ध मुद्दा दायर


१९ असार २०७५, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, टेकुमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर प्रहरीमा सेवामा भर्ना भएको पाइएपछि उनी विरुद्ध मुद्दा दायर भएको हो ।

उनले पेस गरेको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट माध्यमिक तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस