डा. केसीको समर्थनमा नागरिक समाजको अर्धनग्न जुलुस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीको समर्थनमा नागरिक समाजको अर्धनग्न जुलुस


१९ असार २०७५, मंगलबार


काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा नागरिक समाज अर्धनग्न जुलुस निकालेको छ ।

शनिबारदेखि अनशनरत केसीको समर्थनमा निकालिएको उक्त जुलुसमा केसीका शुभचिन्तक तथा चिकित्सकहरुले पनि सहभागिता जनाएका थिए ।

जुलुस डा. गोविन्द केसी अनशन वसेको स्थान कवर्डहलबट सुरु भएर अस्पताल र कृष्णमन्दिर हुँदै जिल्ला प्रहरी कार्यालयबाट पुनः कवर्डहलमा आएर टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस