प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा


१८ असार २०७५, सोमबार


काठमाडौं । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रादेशिक राजधानी पोखरा बनाउने प्रस्तावलाई सोमबारको प्रदेश सभा बैठकले बहुमतले पास गरेको प्रशासनसँग कुरा गर्दै प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

यस अघि सरकारले पनि प्रदेशको राजधानी पोखरालाई नै तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस