राष्ट्रिय वाणिज्य बैंक सहायक निर्देशक पदको नतिजा सार्वजनिक (सूचि सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय वाणिज्य बैंक सहायक निर्देशक पदको नतिजा सार्वजनिक (सूचि सहित)


१८ असार २०७५, सोमबार


काठमाडौं । रष्ट्रिय वाणिज्य बैंकको तह ६ सहाय प्रवन्धक (प्रशासन सेव र समूह) पदमा पदपूर्तिका लागि भएको परिक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

२०७३/११/२५ र २६ गते भएको लिखित परीक्षामा सफल भई २०७५/०३/१० देखि १६ गतेसम्म सञ्चालित प्रस्तुतीकरण परीक्षा र अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरुको लिखित, प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको हो ।

खुला तर्फ ४७, महिला १३, आदिवासी जनजाति ११, दलित ३ र मधेसी ८, पिछडिएको क्षेत्र २ र अपांगबाट १ जनाको नाम निस्किएको छ ।

हेर्नुस् सुची सहित

प्रतिक्रिया दिनुहोस