ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना


१६ असार २०७५, शनिबार


काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना ग्रस्त भएको छ ।

विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर इन्धन भरेर आएको र छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको छ भने चालक सकुशल छन् । उक्त हेलिकोप्टोर पाइटल हरेराम थापाले चलाएको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस