तारकेश्वरस्थित सेनाको गण परिसरमा शव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तारकेश्वरस्थित सेनाको गण परिसरमा शव


१५ असार २०७५, शुक्रबार


काठमाडौं । काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव फेला परेको छ ।

गणको पर्खाल छेउमा शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । शवको सनाखत हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस