कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)


१५ असार २०७५, शुक्रबार


काठमाडौं । कोरियनभाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरियन शाखाले सन् २०१९को लागि लिइएको परीक्षा प्रकाशित गरेको  छ ।

यो वर्ष  ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाले जानकारी दिएको छ । कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएकामा कोटाभन्दा ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जस मध्ये कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण छन्।

सन् २०१९ को लागि लिइएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

परीक्षा गत जेठ २६ र २७ गते लिइएको थियो।

हेर्नुस् नतिजा

प्रतिक्रिया दिनुहोस