धादिङमा ५ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धादिङमा ५ म्याग्निच्युडको भूकम्प


१४ असार २०७५, बिहिबार


काठमाडौं : धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ः५२ बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ।

धादिङमा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ। क्षतिबारे पूरा विवरण आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस