२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारपछि हत्या गर्ने एक जना पक्राउ

अ+ अ-

विराटनगर । प्रहरीले बलत्कार पछि एक महिलाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला सिसौलीकी ४४ वर्षीया शान्तिकुमारी राई तामाङको हत्यामा संलग्न भएको आरोपमा मिक्लाजुङ–७ का हिकबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

२० फागुनमा बलात्कारपछि ढुंगाले हिर्काएर तामाङको बस्नेतले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय कमल बोहोराको घरमा झाँक्री लगाई र्फकने क्रममा बस्नेतले ग्यांग्री खोला पुगेपछि बलात्कार गरी तामाङको हत्या गरेको खुलेको छ । प्रहरीले उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।